नेपाल एयरलाइन्सको चरम लापरबाही : टायर फेर्न चार दिन लाग्यो, सयौं यात्रु बैंककमा अलपत्र

काठमाण्डु - नेपाल एयरलाइन्सको चरम लापरबाहीका कारण थाइल्याण्डको बैंककमा सयौं यात्रु अलपत्र परेका छन् । नेपाल वायुसेवा निगमको एयरबस आरए-४०२ को टायर पड्किएका कारण यात्रुहरु अलपत्र परेका हुन् । नेपाल एयरलाइन्सको ९ एन एकेडब्लू ए-३२० विमानको दुबै टायर पड्केपछी यात्रुहरु शुक्रबारदेखी बैंककमा अलपत्र परेको गुनासो छ । निगमको कमजोर व्यवस्थापनका कारण चार दिन हुंदा समेत…