काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी जोरविजोर प्रणाली हट्ने भएको छ । शुक्रबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले माघ ७ गतेबाट लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने काठमाण्डुका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।यसअघि आजै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र…