चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड

काठमाण्डु – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरि तोडफोड गरिएको हो । चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको…