काठमाण्डु - भूटानमा चीनलाई रोक्न भारतले त्यहाँ ठूलो लगानी गर्ने तयारी गरेको छ । गत हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देश भूटानको भ्रमण गरे । यस क्रममा प्रधानमन्त्री मोदीले राजधानी थिम्पुमा भूटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकसँग भेट गरे । भेटमा ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रका धेरै महत्वपूर्ण विषयमा निर्णयहरू भए । सन् २०१४…