ठेकेदारलाई स्थानीय निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाण्डु - सर्वोच्च अदालतले आगामी स्थानीय तहको निर्वाचनमा ठेकेदारलाई उम्मेदवार हुन नपाउने व्यवस्था कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । निर्माण व्यवसायी यादव श्रेष्ठले दायर गरेको रिटमा साेमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सुनुवाइ गर्दै ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको हो । ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए…