शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने चैनको प्रतिबद्धता

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो । भेटमा शिक्षा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको…