बादलका छोरा प्रतिकले भने- झुटो आरोपसहित मेरो नाम जोडियो, अनुसन्धान प्रक्रियालाई सघाउँछु

काठमाण्डु- पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिकले नक्कली भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै अनुसन्धान प्रक्रियालाई सघाउने बताएका हु् । उनले उक्त प्रकरणमा आफ्नो नाम झुटो आरोपसहित जोडिएको दाबी…