भिजिट भिसामा खाडी राष्ट्रमा जान सरकारले लगायो रोक 

काठमाण्डु - सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी  माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी…