आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य

काठमाण्डु – आजदेखि कोरोना भाइरसको खोप कार्ड अनिवार्य गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिने स्थानमा समेत खोप कार्ड अनिवार्य गरेको हो । सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ । देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि काठमाण्डु उपत्यकामा शुक्रबार…