प्रधानमन्त्रीको भ्रमणलाई ‘औपचारिक’ बनाउने प्रस्ताव चीनद्वारा अस्वीकार

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि गर्न लागेको चीन भ्रमण अनौपचारिक हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ जाँदैछन् । सम्मेलन चीनको तियानमिन सहरमा भदौ १४ देखि १८ गतेसम्म हुँदैछ । विश्वकै ठूलो क्षेत्रीय सुरक्षा तथा…