काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत…