काठमाण्डु - नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला दशरथ रंगशालामा फिफा र एएफसीका आधिकारिक खेल नहुने भएका छन्। एसियन फुटबल कन्फिडेरेसन (एएफसी)ले दशरथ रंगशालको निरीक्षण गर्दा रंगशालामा आधुनिकीकरण नभएको भन्दै फिफा र एएफसीको खेल खेलाउन नमिल्ने बताएको हो। एन्फाका महासचिव किरण राईका अनुसार अब नेपालले फिफा र एएफसीका कुनै पनि खेल दशरथ रंगशालामा खेल्न…