काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ जना मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेकी हुन् । यो वर्ष नेपाल रत्न पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पाएका छन् । त्यसैगरी राष्ट्रगौरव जीवनराज न्यौपाने,खिलराज रेग्मी र सत्यमोहन जोशीलाई दिइएको छ । पदक…