डा. केसीको स्वास्थ्य नाजुक, सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह

काठमाण्डु- कैलालीको धनगढीमा ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । सोमबार सेती अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अन्यत्र लैजान आग्रह गरेको हो । अस्पतालले…