गूप्तचरको प्रमुखमा हुतराज थापा नियुक्त

काठमाण्डु - राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई गूप्तचरको प्रमुखमा नियुक्त गरेको हो । हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले बुधबारदेखि लागू हुने गरी थापालाई नियुक्ति गरेको हो । गूप्तचर विभागको प्रमुखका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई…