डाक्टर विवेक एघारौ तहमा बढुवा सिफारिस

काठमाण्डु - डाक्टर विवेक आचार्य एघारौ तहमा बढुवाका लागि सिफारिस भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयल प्रमुख कन्सलटेन्ट रेडियोथेरापी पदमा डा विवेक आचार्यलाई बढुवा सिफारिस गरेको हो । लोकसेवा आयोगको सूचना अनुसार उनलाई बढुवा गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।