काठमाण्डु- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखेको छ । सोमबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको उक्त मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब यसको सुनुवाईको अर्को पेसी ५ असारमा ताेकिएकाे छ । आज निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले मात्रै बहस गरेका थिए । त्यसअघि…