झण्डै पाँच महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयकाे ताला

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला खुलेको छ । नेवीसंघ र आंशिक प्राध्यापकहरुले लगाएको ताला करिब ५ महिनापछि आइतबारदेखि खुलेको हो । नेविसंघले लगाएको ताला शुक्रबार खुला गरिएको थियो भने आंशिक प्राध्यापकले लगाएको ताला आज खाेलिएकाे हो ।आंशिक प्राध्यापकको ताला खोल्न आइतबार बिहान विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय…