आदिवासी जनजाति युवा महासंघ नेपालको ‘राष्ट्रिय जनगणना तथा कोरोना सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न

काठमाण्डु – आदिवासी जनजाति युवा महासंघ नेपालले ‘भित्ते पात्रो सार्वजनिक तथा १२ औँ राष्ट्रिय जनगणना–२०७८ र कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै महासंघले शुक्रबार भर्चुअल (अनलाइन) मार्फत सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य तथा…