महोत्तरी - माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षा मन्त्री गिरिराजमणी पोखरेलले विकाशका मुद्दामा सबै राजनीतिक दलको साझा सहमति हुनुपर्ने बताएका छन् । बर्दिवास अस्पताल र धुलिखेल अस्पतालबीच आज हुन गइरहेको साझेदारी छलफलमा नेता पोखरेलले राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि पिकाशका बिषयमा साझा सहमति बनाउनु पर्ने जोड दिए । छलफलबाट बर्दिवास अस्पताल र धुलिखेल अस्पतालबीच नैतिक साझेदारी…