पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो :पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

काठमाण्डु - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागूहुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२-१२ रुपैयाँ बढाउने निर्णय गरेको  हाे। यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो । अब पेट्रोल प्रतिलिटर १७८ र…