काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड माग गरेको अडियो प्रकरणले रास्वपाभित्र खैलाबैला मच्चिएको छ । मन्त्री बन्न रास्वपाका सभापति रवि लामिछानेको ‘कोर टीम’लाई बुझाउन भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग २ करोड माग गरेको अडियो प्रकरणले यतिबेला रास्वपाभित्र खैलाबैला मच्चिएको हो । उक्त अडियो सार्वजनिक भएपछि छानबिन गर्न अडियो टेपको…