काठमाण्डु - काठमाण्डु नक्सालमा शङ्कर ग्रुपले आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ। होटल निर्माणका लागि शङ्कर ग्रुपले छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ। होटलले लिएको छ अर्ब कर्जाको न्यूनतम ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ। यद्यपि अहिले वाणिज्य बैंकहरूले…