नेपालमा ओमिक्रोनको संक्रमण बढ्दो, थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाण्डु – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक विज्ञप्ति जारी गर्दै २४ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको जनाएको हो । प्रवक्ता डा. संगीता मिश्राले पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको साथै एस…