बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ७ हजार २०९ पीसीआर तथा ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४३१ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४…