राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन शनिबार

काठमाण्डु – राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते धुम्बाराहीमा विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो । पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले विधान संशोधन र कार्यसमिति चयनका लागि विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिए । शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने मुख्य…