सर्वोच्चले कर्मचारी समायोजन मुद्दामा सुनायो फैसला, १३ वटामा परमादेश जारी

काठमाण्डु - सर्वोच्च अदालते कर्मचारी समायोजन मुद्दामा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला मंगलबार फैसला सुनाएको हो। ९८ थान रिटमध्ये सर्वोच्चले १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरेको छ ।  सरकारले निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय सेवामा समायोजन…