काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टिजेन विधिबाट २५३ जनामा गरी ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय…