चुनावमा सकेसम्म एक्लै भिड्ने, भएन भने एमालेसँग तालमेल गर्ने लोसपाको दाउ

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले स्थानीय तहको चुनावमा सकेसम्म तालमेल नगर्ने बताएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै जाने र विकल्पको रुपमा नेकपा एमालेसँग तालमेल गर्ने दावी गरेको हो । तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले…