काठमाण्डु - १३ पुस,२०७८, डिसेम्बर २८ तारिक मंगलबार । पौषकृष्णपक्ष नवमी, चित्रा नक्षत्र, शोभन योग, चन्द्रमा कन्या राशिमा छ । आज बिहानको सूर्यको दर्शन गरी दिनको कार्य शुरुवात गर्नुभयो भने दिन सफल हुनेछ । आज सूर्योदय बिहान६ः५५ र सूर्यास्त ५ बजेर १६ मिनेटमा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबारका दिन मनमा प्रसन्नता छाउने छ ।…