काठमाण्डु - गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईको नेतृत्वमा बनेको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय अनुगमन समितिले प्रतिवेदन बुझाउंदै गेटालाई विश्वविद्यालय बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो । सांसद भट्टराई नेतृत्वको टोलीमा सांसदहरु मानबहादुर विश्वकर्मा,चित्रलेखा यादव, नवीना लामा…