निरा पाण्डे हत्यामा संलग्न एक पक्राउ,आजै सार्वजनिक गरिने

काठमाण्डु - निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिनपछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो । उनी शनिवार पक्राउ परेका हुन । कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो । प्रहरी स्रोतका…