बनेपामा शंकास्पद वस्तु फेला,सेनाको टोली पुग्याे घटनास्थल

काठमाण्डु - काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । आज एमसीसी सम्झौता…