खड्काले पाए अनेरास्ववियु आर आर क्याम्पस कमिटीको अध्यक्षको जिम्मेवारी

काठमाण्डु– अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । अनेरास्ववियुको शुक्रबार आयोजित भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो । आर आर अखिलमा नेतृत्वलाई लिएर विवाद थियो । संगठनका अधिकांश कार्यकर्ताले खड्कालाई अध्यक्ष बनाउन नेतृत्वलाई दबाव दिंदै आएका थिए । कमिटीको उपाध्यक्षमा गणेश ब. धानुक, सचिवमा वसन्त कठायत,सहसचिवहरु आकृती बिष्ट, मोहन गुरागांई,नविन…