बिहीबार ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घन्टामा थप ३१८ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७७४३ जनाको नमुना परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ५६२ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको…