काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिवाट १३३ र एन्टीजेन विधिबाट ४८ जना गरि जम्मा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर २८९ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण्बाट एक जनाको…