निःशुल्क स्वास्थ्य शिविर चलाउने डा. देवेन्द्र गौतम

काठमाण्डु - डाक्टर कहाँ भेटिन्छन् ? सायद हामी सबैको उत्तर उस्तै उस्तै हुन्छ । महँगा क्लिनिक, अस्पताल, नर्सिङ होममा । कतिपय सरकारी डाक्टर  सरकारीमा हाजिर गरेर निजी क्लिनिक तिर धाएको सुन्दा कुनै नौलो लाग्दैन । तर, यही हाम्रै समाजमा एक जना यस्ता डाक्टर पनि छन् जो बिरामी खोज्दै गाउँ गाउँ पुग्छन् ।  अस्पतालमा फुर्सद निस्कनासाथ उनी निःशुल्क…