पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी

काठमाण्डु - सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने भएकाे छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो। पेट्रोलमा १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यसैलाई हटाइने गृहकार्य भइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको हो। स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार…