काठमाण्डु - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो लागेको छ । उनका समर्थकहरुले बधाई र्याली आयोजना गरेका छन् । शुक्रबार बिहान राष्ट्रिय सभागृहमा निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेपछि र्याली सुरु भएको हो। लौरो निर्वाचन चिन्ह पाएका बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले…