बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु

काठमाण्डु -  सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमसीसी अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ । एमसीसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो। बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो। बैठकमा…