बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु- बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा जुम्लाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बरजस्ती करणी गरेको मुद्दा मुद्दा परेपछि जिल्ला अदालत बाँकेले बुधबार न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको बताएका छन् । जुम्लाकी एक शिक्षिकाले सांसद…