काठमाण्डु उपत्यकाबाट २५ जना भन्दा बढी बन्दकर्ता पक्राउ

काठमाण्डु - नेपाल बन्दको आह्वानमा संलग्न २५ जना भन्दा बढीलाई काठमाण्डु उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी परिसर काठमाण्डुका प्रमुख एसपी सुदीप गिरीका अनुसार अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेपाल बन्द गराउन निस्केका बन्दकर्ताको आंशकामा काठमाण्डुबाट २५ जना भन्दा बढी जनालाई पक्राउ गरिएको हो । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द…