जीएसआइमा नेपालले समर्थन गरेको चिनियाँ दाबी खारेज

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको हाल चीन भ्रमणलाई लिएर नेपालको लिपुलेकसम्बन्धी अडान र चीनले अघि सारेका तीन वटा सुरक्षात्मक र रणनीचिक पहलका विषयमा नेपालको समर्थनबारे विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री ओली चीनको थियानजिनमा आयोजित सांघाइ कोपरेशन अर्गनाइजेसन (एसओसी)को शिखर सम्मेलनमा भाग लिइरहेका छन् । शनिबार थियानजिन पुगेका प्रधानमन्त्री ओलीले सोही दिन साँझ राष्ट्रपति…