कोरोना बढे पनि भिडभाड उस्तै, डा.पाण्डे भन्छन् -स्वास्थ्य मापदण्ड पालना गराउन सेना परिचालन गरौँ

काठमाण्डु -  नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर तीव्र रूपमा फैलिरहेको छ । कनट्र्याक्ट ट्रेसिङ तथा समुदायमा परीक्षण नहुँदा पनि सङ्क्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । कोरोनाको उपचार गर्न भनेर छुटाइएका अस्पतालहरूमा सङ्क्रमणबाट गम्भीर भएका बिरामीहरूले भरिभराउ छन्। पछिल्लो समय सबैभन्दा धेरै सङ्क्रमित देखिएको काठमाण्डु सबैभन्दा धेरै गम्भीर अवस्थामा पुगेका सङ्क्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत…