परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न नेपाल भेटेरिनरी एशोसिएसनले प्रशासनसँग माग गरेको छ । एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरका छन् । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो…