पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । हालसम्म २ लाख ७६…