काठमाण्डु - प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ। बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएर्को टीबीसी जब फेयर– २.०’ बिहीबार भब्यताका साथ सम्पन्न भएको हो। जब फेयरमा प्रतिष्ठितराष्ट्रिय तथा बहुराष्ट्रिय गरि ४१ कम्पनीहरुको सहभागीता रहेको थियो। जब फेयरमा ४ सय भन्दा बढी रोजगारीका लागि…