कोशी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डु - बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुन: आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधवार कोशीमा पश्चिमतर्फ…