ब्रिटिस कलेजमा नयाँ छात्रवृत्ति कार्यक्रमको घोषणा

काठमाण्डु -  द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम द ओएचसिटी छात्रवृत्ति (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति एकजना नयाँ विद्यार्थीलाई उपलब्ध गराइने भएकाे हाे । यो छात्रवृत्तिलेपूर्ण ट्यूशन, विश्वविद्यालय दर्ता र पढाई अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ । ओहाय परिवारद्वारा प्रदान गरिनेयो फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पविपन्न…