रसुवा- रसुवामा स्थानीय तहको चुनावका लागि १७ राजनीतिक दलले भाग लिने भएका छन् । आगामी ३० वैशाख हुने चुनावका लागि १७ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल…